3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार साँझ ६ बजेसम्म एक हजार ५० जनाको शव भेटिएको छ । सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव भेटिएको छ ।
नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको छ । बाढीमा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।
जसमध्ये नुवाकोटका १५५८, विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना, विदेशी नागरिक ५८३ जना छन् ।
रसुवाका ८६५ जना, विदेशी पर्यटकसँगै रहेका १६४ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमनका ३ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
जब पाइलटबीचको विवादले जहाज अपहरणको हल्ला फैलियो
बुधबार, असोज १४, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ









