एक्सप्लेनर भिडियो
दिल्लीको भन्दा धनगढीको भाडा किन महँगो ? यस्तो छ हवाई भाडाको अर्थशास्त्र
काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीको भाडा १२ हजार रुपैयाँ । अनि काठमाडौंबाटै नेपालको धनगढीसम्मको भाडा चाहिँ २२ हजार रुपैयाँ ।
धनगढीको मात्रै के कुरा, अहिले नेपालको जुनसुकै गन्तब्यमा बाइ एयर जान्छु भन्नुभुयो भने तपाईंले नसोचेको भाडा तिर्नुपर्छ ।
चाडबाडमा जब धेरै मान्छेहरु एकसाथ आवात जावत गर्न थाल्छन्, हवाई भाडाले आकाश छोइहाल्छ । एक त सजिलै टिकट पाइँदैन, पाइहाले पनि साह्रै महँगो मात्रै ।
आखिर किन हरेक चाडपर्वमा नेपालभित्र आन्तरिक हवाई भाडा अनियन्त्रित रुपमा बढ्छ ? यसको पछाडि कुनै नीतिगत, कानुनी वा प्राविधिक कारण छ कि एयरलाइन्स कम्पनीको स्वार्थमा यो सबै भइरहेको छ ? अनि सरकार किन सधैं निरीह देखिन्छ ? यसको स्थायी वा दिगो समाधानको बाटो के हो ?
प्रकाशित मिति:
मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
किन बन्द भयो सस्तो इन्टरनेट प्याकेज ?
मंगलबार, असोज २७, २०८३
त्रिशुली बजार ब्यूँताउने योजना, सरकारी निर्णयको प्रतीक्षा
शुक्रबार, असोज २३, २०८३
किन नजिकिँदै छन् तीतो भुलेर रवि–गगन ? गुन–बैगुनका कुरा
बिहीबार, असोज २२, २०८३
राजा महेन्द्र र गिरिजाले जे गरे, बालेन पनि त्यही बाटोमा
मंगलबार, असोज २०, २०८३
कानूनले नै भाँच्यो काम नगर्ने ठेकेदारको खुट्टा, के-के भए सुधार ?
सोमबार, असोज १९, २०८३
ट्रेन्डिङ






