नेभिगेशन
राजनीति

बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?

फाुगन २१ को निर्वाचनमार्फत जनताले जसलाई आफ्ना प्रतिनिधि चुनेर पठायो । उनीहरुलाई विस्थापित गरेर देउवा, ओली र प्रचण्डहरुको हालिमुहानी भएको पुरानै प्रतिनिधिसभा फर्काउन आन्दोलन गर्ने तयारी भइरहेको छ ।

यो आन्दोलनको अग्रमोर्चामा छन्, केपी शर्मा ओली । उनलाई साथ दिन तयार छन्, पुष्पकमल दाहाल प्रचण्ड । 

अब शेरबहादुर देउवा पनि यो मोर्चामा जोडिएलान् ? यदि, ओली प्रचण्ड र देउवाहरु एउटै मुद्दामा सडकमा उत्रिए के हुन्छ ? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति