राजनीति
प्रहरी प्रमुख कार्की पदमुक्त, मनोज केसी बने नयाँ आईजीपी
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईपी) दानबहादुर कार्कीलाई हटाएको छ । साथै एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाएको हो । यद्यपि सरकारले बर्खास्त भन्ने भाषा प्रयोग गरेको छैन ।
बरु प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिन आईजीपी स्तरक सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, कार्कीलाई त्यो जिम्मेवारी दिइएको छ ।
त्यही बैठकले एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति:
बुधबार, कात्तिक १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
किन हटाइए आईजीपी कार्कीलाई, दाउपेच कि बाध्यता ?
बिहीबार, कात्तिक १९, २०८३
बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?
शुक्रबार, असोज १६, २०८३
म्यादी प्रहरीको कपडा खरिद प्रकरणः छानबिन होइन, अध्ययन समिति गठन
शुक्रबार, असोज १६, २०८३
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
ट्रेन्डिङ



-1793372443.jpeg)

-1793700912.jpeg)
