नेभिगेशन
एक्सप्लेनर भिडियो

फास्ट ट्र्याकमा कति भयो काम , के-केको निर्माण सकिन बाँकी छ ?

७२.५ किलोमिटरको आधुनिक एक्सप्रेस वे । 

बाराको निजगढबाट एक घण्टामै काठमाडौं । 

चार लेनको रोडमा सुरुङ, भायडक्ट हुँदै यात्रा । 

काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाकको सपना हो यो । 

सुरुवाती लक्ष्यअनुसार काम भएको भए २०७८ मै यो आयोजना बनिसक्नुपर्ने हो । म्याद सार्दा सार्दै अब २०८६ चैतमा यसको निर्माण सकाउने टार्गेट सेट गरिएको छ । तर अहिले पनि यसको प्रगति सन्तोषजनक छैन । 

हालसम्म द्रुतमार्गको निर्माणमा कति काम भयो ? कहाँ कहाँ कसरी काम हुँदैछ ? अनि किन ढिलाइ हुँदैछ ? सेनाले किन फौजी शैलीमा यहाँ काम गर्न सकेन ? प्राविधिक जटिलता  र बजेटको अवस्था के छ ? 

अबको साढे ३ वर्षमै सकिने अवस्था छ कि छैन ? द्रुतमार्ग बनेपछि के बदिलन्छ ? आउनुस् यिनै विषयलाई सजिलोसँग बुझौं । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो