एक्सप्लेनर भिडियो
नेपालले सित्तैमा पाउँदैछ १९७ मेगावाट बिजुली, २ खर्ब लगानीको 'अरुण–३' को नालीबेली
नेपालले डेढ वर्षपछि १९७ मेगावाट बिजुली फ्रीमा पाउँदैछ । हो, एक रुपैयाँ पनि लगानी नगरी नेपालले वर्षमा करिब ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।
अरुण–३ जलविद्युत आयोजनाको निर्माण अब सकिनै लागेको छ । यो त्यही आयोजना हो, जसमा २०५२ सालमा विश्व बैंकले लगानी गर्न खोज्दा एमालेले राष्ट्रवादी नारा लगायो । यही कारण जलविद्युतमा धेरै वर्ष विदेशी लगानी आएन र नेपाल लोडसेडिङको दलदलमा जाकियो ।
अहिले यो आयोजना भारतको सरकारी कम्पनीले बनाइरहेको छ ।
अरुण–३ आयोजनाको इतिहास के हो ? यसमा कसरी राजनीति घुसेको थियो ? पछि कसरी भारतको पोल्टामा पुग्यो ? अहिले कसरी निर्माण हुँदैछ ? अनि यसबाट नेपालले पाउने लाभ के हो ?
सँगै अरुण–३ आयोजनाबाट नेपाललाई कुनै हानि वा जोखिम छ कि छैन ? आउनुस्, यो भिडियोमा यी सबै प्रश्नको तथ्यसंगत जवाफ खोजौं ।
प्रकाशित मिति:
शनिबार, कात्तिक ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
फास्ट ट्र्याकमा कति भयो काम , के-केको निर्माण सकिन बाँकी छ ?
शुक्रबार, कात्तिक ६, २०८३
सरकारले नै रोक्यो फाइभनीको विस्तार र अर्बौंको लगानी
आइतबार, कात्तिक १, २०८३
स्थानीय चुनावमा रास्वपा उम्मेदवार बन्न के के चाहिन्छ योग्यता ?
शुक्रबार, असोज ३०, २०८३
दशैंले नेपाली अर्थतन्त्र सपार्छ कि बिगार्छ ? ७ खर्बको हिसाब–किताब
बुधबार, असोज २८, २०८३
किन बन्द भयो सस्तो इन्टरनेट प्याकेज ?
मंगलबार, असोज २७, २०८३
ट्रेन्डिङ






