राजनीति
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे के भन्छ सरकार ?
केही दिनयता सडकमा राजतन्त्र पक्षधरहरुको गतिविधि बढेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेपछि उत्साहित राजतन्त्र पक्षधर दल र समूहहरु निरन्तर सडकमा आइरहेका छन् । राजतन्त्र पक्षधरको बढ्दो सक्रियतालाई सरकारले सरकारले कसरी हेरिरहेको छ त ?
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यसबारे बोलेका छन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





