राजनीति
बाढी पहिरोका कारण असोज १९ र २० गते सार्वजनिक विदा
१८ असोज, काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिएको छ ।
अविरल वर्षाका कारण राजमार्गहरु तीन दिन बन्द गरिएको छ भने उपत्यकामा आउने र यहाँबाट बाहिरिने गाडीहरु समेत रोक्ने निर्णय भएको छ ।
वाढी, डुवान र पहिरो लगायचका जोखिमका साथै सडक र हवाई यातायात समेत प्रभाविथ हुने भएकाले १९ र २० गते सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकोछ । विपत् व्यवस्थापन र अत्यावश्यक सेवा सम्बन्धी कार्यलयको हकमा यो विदा लागू हुने छैन ।

प्रकाशित मिति:
शनिबार, असोज १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



