राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक २ दिन सर्यो
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ दिन पछि सरेको छ । यसअघि असोज २६ गते बस्ने तय भएको बैठक असोज २८ गते बस्ने गरी तोकिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । यो बैठक लम्बिएका कारण केन्द्रीय समितिको बैठक पछि सारिएको हो ।
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषय उठेको छ । देशभरका महाधिवेशन प्रतिनिधिमध्ये आधाजसोले नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर गरेका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन वा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको पक्षमा छन् ।
हेर्नुहोस् कांग्रेसको सूचना

प्रकाशित मिति:
शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



