राजनीति
बुद्ध एयरका अध्यक्षले खोले नयाँ पार्टी
जेनजी आन्दोलनपछि नयाँ नयाँ दलहरु दर्ता हुन थालेका छन् ।
यसै सिलसिलामा बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतसहितको टिमले पनि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
पार्टीको नाम रहेको छ गतिशील लोकतान्त्रिक पार्टी । पार्टीको अध्यक्षमा दिनेश प्रसाईं र महासचिवमा पियुष कायस्थ छन्, व्यवसायी बस्नेत भने केन्द्रीय सदस्य छन् ।
यो पार्टीले पार्टीका कुनै पनि सदस्य एकै पदमा दुई कार्यकाका लागि मात्र रहन सक्ने र कार्यसमितिमा १६ वर्षसमम रहन पाउने नियम बनाएको छ ।
तयस्तै पार्टी कार्यसमितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने, मन्त्री र प्रधानमन्त्रीका रुपमा दुई कार्यकाल भन्दा बढी रहन नपाउने भनेको छ ।
प्रकाशित मिति:
बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



