राजनीति
गणतन्त्रवादीको नेता बन्ने प्रचण्डको दाउ
प्रतिनिधिसभाको मंगलबारको बैठक राजतन्त्र पक्षधरले हालै गरेको प्रदर्शन वरिपर घुम्यो । प्रमुख दलका नेताहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।
राप्रपा सांसदहरुले भने शुक्रबारको प्रदर्शन ट्रेलर मात्र भएको बताएका छन् । मंगलबार संसदमा सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्रवादीहरुको नेता आफू भएको पुष्टि गर्ने प्रयास गरे ।
प्रकाशित मिति:
मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





