राजनीति
एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने
नेकपा एमालेको आगामी महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ ।
असोज २९ गते सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अहिलेको संकटको उत्तम विकल्प संसद पुनर्स्थापना भएको निश्कर्ष निकालेको छ ।
बैठकले विभिन्न २२ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।








प्रकाशित मिति:
शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



