राजनीति
मधेशकी प्रदेश प्रमुख बर्खास्त
सरकारले मधेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई बर्खास्त गरेर सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशमा सरकार गठनका सिलसिलामा खेलेको भूमिका कारण प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गरिएको हो ।
प्रदेश प्रमुख भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । र उनलाई बर्दिबासको एक होटलमा नियुक्ति दिनुका साथै शपथ गराएकी थिइन् ।
प्रकाशित मिति:
सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



