राजनीति
स्ववियु चुनाव
दल हुन् कि स्वतन्त्र, मान्छे हेरेर भोट
- आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका धेरै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ । विद्यार्थीहरुले भोट हालेर आफ्नो नेता छान्दैछन् । चुनावमा भोट हाल्न पाउँदा विद्यार्थीहरु खुशी देखिएका छन् ।
- क्याम्पसको स्ववियुको नेतृत्वमा चुनिन राजनीतिक दलका विद्यार्थी संगठनका र स्वतन्त्र उम्मेदवार दुबै चुनावी मैदानमा छ । विद्यार्थीहरुले राजनीतिक आस्था र विचारका आधारमा होइन, व्यक्ति हेरेर भोट दिएको बताएका छन् ।
- विद्यार्थीहरुले क्याम्पसमा स्ववियु संस्था जरुरी रहेको बताउँछन् । विद्यार्थीहरुको शैक्षिक समस्या समाधान गर्न र अतिरिक्त क्रियाकलापका अन्य गतिविधिहरु गर्न स्ववियु चाहिने उनीहरुको भनाइ छ ।
प्रकाशित मिति:
मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





