राजनीति
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
सरकार र जेनजी जनआन्दोलनकारीबीच सम्झौता भएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजी जनआन्दोलनकारीका शहीदका बाबु भोजबिक्रम थापाले हस्ताक्षर गरेका छन् ।
सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनलाई जेनजी जनआन्दोलन स्वीकार गरेको छ ।
हेर्नुहोस् सम्झौताको पूर्णपाठ
प्रकाशित मिति:
बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





