राजनीति
लोडसेडिङ फर्काउने अभियानमा ऊर्जामन्त्री
- आज राष्ट्रियसभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपकबहादुर खड्काले अब घरघरमै लोडसेडिङ हुने घोषणा गरे ।
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने लोडसेडिङ नहुने भनिरहेका छन् । मन्त्री चाहिँ किन लोडसेडिङ हुन्छ भनिरहेका छन् त ?
- कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा राखेको अडान सरकारलाई मन परेको छैन । मन्त्रीको भनाइको कनेक्सन कुलमानसँगको सम्बन्धमा जोडिन्छ ।
प्रकाशित मिति:
बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





