राजनीति
ईश्वर पोखरेलले पाए टिकट, काठमाडौं ५ मा उठ्ने
५ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले टिकट पाएका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएका हुन् ।
एमालेले धेरै क्षेत्रमा उम्मेदवार टुंग्याउँदा काठमाडौं ५ मा भने होल्ड गरेका थिए । किनकी पोखरेलले एमालेको ११औं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । उनको प्यानलबाट चुनाव लडेका धेरै नेतालाई ओलीले टिकट दिएका छैनन् ।
टिकट वितरणमा पक्षधरता देखाएको भन्दै नेताहरुले विरोध भएपछि पोखरेललाई अन्तिम समयमा काठमाडौं ५ को टिकट दिइएको छ ।
अघिल्लो चुनावमा पोखरेल यही क्षेत्रबाट उम्मेदवार बनेका थिए, तर कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए ।
प्रकाशित मिति:
सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





