राजनीति
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक चुनाव लड्दैछन् । अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले हारेका मिश्र यो पटक चुनाव जिच्छु भन्नेमा निकै ढुक्क देखिन्छन् । उनको एउटै गुनासो छ, प्रकाशमान सिंहसँगै लड्न पाएको भए मज्जा हुन्थ्त्यो ।
दुई पटक आफूलाई जितेका उम्मेदवारलाई हराउने उनको चाहनमा यसकारण पनि पुरा भएन कि कांग्रेसबाट सिंहले योप पटक टिकट नै पाएनन् ।
राप्रपा उम्मेदवार मिश्रसँग गरिएको कुराकानीः
प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





