कांग्रेसले ५ वर्षमा भ्रष्टाचार अन्त्य गर्नसक्छ ?
५ वर्षमा भ्रष्टाचार अन्त्य गर्छौं
५ लाख रोजगारी सिर्जना गर्छौं
नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउँछौं आदि आदि ।
हरेक चुनावमा दलहरुले घोषणपत्रमा यस्तै घोषणा गर्छन्, ताकि धेरैभन्दा धेरै भोट बटुल्न सकियोस् । तर भोलि सरकार चलाउँदा यस्ता घोषणाहरु कसरी कार्यान्वयन हुन्छ भन्ने योजना चाहिँ उनीहरुसँग हुदैन ।
परिणाम, आज जसरी सरकार चलेको छ, भोलि पनि त्यसरी चल्छ, अपेक्षा अनुसार काम हुदैन।
यो चुनावमा बदलियो कांग्रेस, बदल्छौं देश भनेर आएको कांग्रेसले घोषणापत्रमा सरकारमा गयौं भने के गर्छौं मात्र होइन, कसरी गर्छौं भनेर समेत बोलेको छ । सकेसम्म सबै विषय समेट्नुपर्छ भन्ने सोचबाट मुक्त हुन नसकेकाले होला, कांग्रेसको घोषणणापत्र २०० पृष्ठ लामो छ ।
मुख्यत भ्रष्टाचार नियन्त्रण तथा सुशासन, सार्वननिक सेवा प्रवाह, रोजगारी, स्वास्थ्य, अर्थतन्त्र र शासन प्रणालीबारे कांग्रेसको प्रतिज्ञा के छ ? र, कसरी कार्यान्वयन गर्छु भनेको छ ?
विस्तृतमा बुझ्नका लागि भिडियो हेर्नुहोस्
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?





