राजनीति
रास्वपाको पक्षमा खुले शेर्पा
नेपाली कम्युनिष्ट पार्टी छाडेका मिङ्मा डण्डु शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा खुलेका छन् ।
शेर्पाले केही दिन अगाडि मात्र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।
ताप्लेजुङ शेर्पाले २०५६ सालमा एमालेबाट राजनीति सुरु गरेका थिए । २०६२ सालदेखि माओवादीमा लागे । वाईसीएलको उपाध्यक्षसम्म भएका शेर्पा पछिल्लो समय केन्द्रीय सदस्यको भूमिकामा थिए । नयाँ शिराबाट राजीनामा सुरु गर्ने भन्दै उनले नेपाली कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने राजीनामा दिएका थिए । ‘यो निर्णय कुनै क्षणिक भावनाको उपज होइन, अवसर नपाएको कुण्ठाबाट उत्पन्न भएको पनि होइन’, राजीनामा पत्रमा उनले लेखेका थिए, ‘यो गहिरो आत्ममन्थन, जिम्मेवारीबोध र भविष्यप्रतिको सचेत दृष्टिकोणबाट लिइएको निर्णय हो ।’
प्रकाशित मिति:
शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





