राजनीति
मतपेटिका साट्न गृहमन्त्रीले गरेको त्यो हस्तक्षेप
ब्यालेट बक्स साटेर हारेका उम्मेदवारलाई चुनाव जिताउने एउटा प्लान ।
गृहमन्त्रीले नै प्रमुख निर्वाचन आयुक्तलाई फोन गरेर भने– हामीले सबै मिलाइसकेका छौं, तपाईंले आँखा चिम्लिदिनुपर्यो ।
४–५ दिनसम्म मतगणना रोकियो । अन्तिममा राजाले नै हस्तक्षेप गर्नुपरेको थियो ।
सत्ताको आडमा नागरिक अभिमतमाथि कसरी गरिन्थ्यो चलखेल ? आजको भिडियोमा हामी नेपालमै भएको एउटा यस्तो चुनावको बारेमा जानकारी दिँदैछौं । जुन चुनावमा हारेका उम्मेदवारलाई जिताउन ब्यालेट बक्स साट्ने प्लान बनाइएको थियो ।
प्रकाशित मिति:
मंगलबार, फागुन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





