राजनीति
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?
गृहमन्त्री सुदन गुरुङमाथि प्रश्नैप्रश्न छ । उनको सम्पत्ति विवरणमाथि प्रश्न छ, उनले दुईवटा लघु जीवन बिमा कम्पनीको प्राथमिक सेयर लिएको विषयमा प्रश्न छ । विचौलिया दीपक भट्टसँग उनको सम्बन्धको विषयमा प्रश्न छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि श्रममन्त्रीमाथि स्पष्टीकरणको मौकासमेत नदिई बर्खास्त गरेको थियो । तर सुदन गुरुङमाथि एक्सन लिन प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने किन डराए ?
प्रकाशित मिति:
मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





