राजनीति
५ महिनापछि पार्टी काममा फर्किए रवि लामिछाने
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब ५ महिनापछि पार्टी काममा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा गत कात्तिकमा पक्राउ परेपछि उनी पार्टी कामबाट अलग थिए ।
- अदालतबाट धरौटीमा छुटेपछि पनि लामो समय मौन रहेका उनी सोमबार पार्टीको काममा सक्रिय भए । केन्द्रीय समितिको बैठकमा जानु अगाडि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको षड्यन्त्र अझै नसकिएको बताए ।
- पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले भने, ‘सरकारले मलाई जिँउदै छोडेको छ, यही नै मेरो जित हो ।’ उनले विस्तृतमा भने चितवनमा सभा गरेर बताउने घोषणा गरेका छन् ।
प्रकाशित मिति:
सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





