नेभिगेशन
कर्पोरेट

इन्द्रजात्रामा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको साँस्कृतिक कार्यक्रम 

काठमाडौं उपत्यकाको ऐतिहासिक र साँस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरबार क्षेत्रमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो ।

उनीहरुले परम्परागत साँस्कृतिक बाजा बजाउनुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए ।

एक्स्ट्रिक इनर्जी ड्रिक्ले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई संरक्षणसँग जोडेको जनाएको छ । 

Xtreme-musical-concert-1790229572.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट