एक्सप्लेनर भिडियो
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
नुवाकोटको विदुरमा रहेको वागवानी केन्द्र एउटा सुन्दर बगैंचा थियो । विभिन्न जातका फलफूलका बोटविरुवा थिए ।
सरकारको लगानीमा निर्माण भएको वागवानी केन्द्रमा फलफूलका विरुवा उत्पादन गरेर बिक्री पनि गरिन्थ्यो ।
त्रिशुलीको किनारमा रहेको सुन्दर बगैंचा मान्छेहरुको घुम्ने, फोटो खिच्ने र टिकटक बनाएर रमाइलो गर्ने ठाउँ थियो । तर बाढीले त्यो बगैंचा सबै ध्वस्त पारिदियो ।
त्यो बगैंचाको इतिहास के थियो, अहिले बाढीले कति क्षति पुर्यायो ? विस्तृत विवरण यो भिडियोमा हेर्नुहोला :
प्रकाशित मिति:
शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
काठमाडौंको शिरमा बनेको धाप ड्याममा पहिरो, बाँध कति सुरक्षित ?
मंगलबार, भदौ ३०, २०८३
महेन्द्रदेखि कुलमानसम्मले बनाएका जलविद्युत् प्लान्ट ध्वस्त
आइतबार, भदौ २८, २०८३
पृथ्वीनारायण शाहको प्यारो देवीघाटको दु:खद अवशान
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ






