Cricball Show
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
हरेक वर्ष एनपीएलको समयमा हामी एउटै कुरा गर्छौं, अक्सनमा को विक्यो ? कुन टिम बलियो छ, कसले स्टार प्लेयर साइन गर्यो ? अनि कसले यो पटक उपाधि जित्ने सम्भावना छ ?
तर एनपीएल यतिमा मात्र सिमित छैन । मैदान बाहिर एउटा महत्वपूर्ण खेल चलिरहेको छ, त्यो हो पैसाको खेल ।
एनपीएलको कुल आम्दानी बढिरहेको छ । प्रशारण अधिकारको मुल्य बढेको छ, प्रायोजकहरु थपिएका छन् र, फ्रेइन्चाइज टिमको व्यवसायिक सम्भावना पनि विस्तार भइरहेको छ ।
प्रतियोगितामा आम्दानी बढ्दा फ्रेइन्चाज टिमले कसरी लाभ पाउँछन् ? खेलाडीको फि, होटल, फ्रेन्चाजइ शुल्क र अन्य सबै खर्च कटाएर नाफा कमाउन सक्छन् कि सक्दैनन् ?
तेस्रो सिजनमा आइपुग्दा एनपीएल टिमहरु ब्रेक इभनमा पुग्ने वा नाफा कमाउने अवस्था छ कि छैन ? आजको भिडियोमा नजिकबाट बुझौं ।
प्रकाशित मिति:
बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
शुक्रबार, असोज १६, २०८३
NPL मा ल्याउन खोजिएको DRS कस्तो, क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज १६, २०८३
एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज ९, २०८३
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
ट्रेन्डिङ

-1791552864.png)







