Cricball Show
ग्लोबल आइएमई प्लाटिनम गल्फ प्रतियोगिता हुने
काठमाडौं । ग्लोबल आइएमई प्लाटिनम गल्फ प्रतियोगिता हुने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले यही मंसिर १२ र १३ गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता गराउन लागेको हो । होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । साथै अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कार राखिएको छ ।
खेलकुद संस्कृतिको प्रवद्र्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले गल्फ प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने बैंकको विश्वास छ ।
प्रकाशित मिति:
बिहीबार, मंसिर १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
एनपीएलमा यसपालि कसले जित्ला कार ? यसरी छानिन्छन् खेलाडी
शनिबार, मंसिर ५, २०८३
NPL मा चम्किएका नेपाली रासिद, कसरी भयो बलभन्दा ब्याट पावरफूल ?
शुक्रबार, मंसिर ४, २०८३
एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?
बुधबार, कात्तिक ११, २०८३
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
बिहीबार, असोज २९, २०८३
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
शुक्रबार, असोज १६, २०८३
ट्रेन्डिङ



-1795616566.jpeg)




