नेभिगेशन
Cricball Show

लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?

एनपीएलमा अहिले एउटा नाम निकै चर्चा छ । त्यो हो–डेभिड वार्नर । 

अष्ट्रेलियाका विश्वकप विजेता । विस्फोटक ओपनिङ ब्याटर । अनि फ्रेन्चाइज क्रिकेटका स्टार । त्यसैले वार्नरको एनपीएलमा आगमन चर्चाको विषय बन्नु स्वभाविक हो । 
तर एनपीएल सिजन थ्रीमा अर्को एउटा पनि नाम छ, जसलाई नजरअन्दाज गर्न मिल्दैन । 

त्यो नाम हो, सकिब अल हसन । 

कुनै समय विश्व क्रिकेटकै नम्बर वान अलराउण्डर । ३९ वर्षको उमेरमा पनि विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलिरहेका सकिब अब पोखरा एभेन्जर्सको जर्सीमा देखिने छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Cricball Show