NPL मा ल्याउन खोजिएको DRS कस्तो, क्यानले देला त सरप्राइज ?
एनपीएलको पहिलो र दोस्रो सिजनमा अम्पायरले गरेका थुप्रै निर्णयमा प्रश्न उठेका छन् । यदि तपाईँले एनपीएलको दोस्रो सिजन क्लोजली फलो गर्नु भएको थियो भने रोहित पौडेलको स्टम्पिङ विवाद याद होला ।
याद छैन भने पनि केही छैन, म छोटकरीमा सम्झाँउछु ।
२० नोभेम्बर २०२५ । लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्सको खेल थियो ।
पहिले ब्याटिङ गरेको चितवनले १४२र७ बनायो । जवाफी ब्याटिङमा रहेको लुम्बिनीका कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका थिए ।
१४औं ओभरमा आए कुशल मल्ल । पहिलो बलमै रोहितविरुद्ध स्टम्पिङ अपील भयो । विषय टीभी अम्पायर विनयकमुमार झासम्म पुग्यो । यहाँ मुख्य प्रश्न के थियो भने विकेट किपरले वेल्स हटाउँदा रोहितको ब्याक फुट जमिनमा थियो कि थिएन हेर्नुपर्ने भयो ।
टीभी अम्पायर झाले रिप्ले निकै लामो समय हेरे । करिव ५र७ मिनेट नै लगाए । र, रोहितलाई नट आउट दिए ।
टीभी अम्पायरको निर्णयमा चितवनका खेलाडीले आफ्नो असन्तुष्टि जनाए । विकेट विकर अर्जुन साउद मात्र होइन, विदेशी खेलाडीहरु रवि बापारा, डेभिड मलानले समेत असन्तुष्टि जनाए ।
अन्ततः चितवनले त्यो खेल हार्यो । उपाधिको दावेदार मानिएको चितवनलाई यो ठूलै धक्का थियो ।
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो

-1790607905.png)




-1790780961.jpg)


