Cricball Show
NPL मा चम्किएका नेपाली रासिद, कसरी भयो बलभन्दा ब्याट पावरफूल ?
एनपीएलमा यो सिजनमा रासिद खान निकै छाए । उनी अफगानी रासिद खान हैनन्, उनी नेपालकै जानेमाने क्रिकेटर हुन् । उनी खासमा किफायती बलिङका लागि चिनिन्छन् ।
तर यो पटक एनपीएलमा नियमितजस्तो बलबाट हैन, ब्याटबाट चर्चा बटुले । यसपाली ब्याटिङमा देखाएको क्षमता र परिपक्वताले उनी धेरैको नजरमा परेका हुन् ।
खासमा भन्दा उनी आफूलाई बलिङ अलराउन्डरबाट उनी ब्याटिङ अलराउन्डरमा लैजाने दौडमा छन् ।
को हुन् रासिद खान, एनपीएलमा किन चर्चा कमाउँदैछन् ? उनी किन आफूलाई बलिङबाट ब्याटिङ अलराउन्डर बनाउँदैछन् ? अनि यो ट्रान्फरमेसनले रासिदले नेशनल टिममा झण्डा गाड्नसक्छन् ?
आउनुस्, यो भिडियोमा हामी बदलिएका रासिद खानबारे कुरा गरौं ।
प्रकाशित मिति:
शुक्रबार, मंसिर ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
एनपीएलको डेब्यूमै सनसनी मच्चाउने राहुल को हुन् ?
बुधबार, कात्तिक ११, २०८३
NPL फ्रेन्चाइज टिमले यसरी कमाउँछन् पैसा, यो वर्ष नाफा कमाउलान् ?
बिहीबार, असोज २९, २०८३
लिजेन्ड्री अलराउन्डर सकिबले टार्लान् पोखरा एभेन्जर्सको संकट ?
शुक्रबार, असोज १६, २०८३
NPL मा ल्याउन खोजिएको DRS कस्तो, क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज १६, २०८३
एनपीएलमा डीआरएस : क्यानले देला त सरप्राइज ?
शुक्रबार, असोज ९, २०८३
ट्रेन्डिङ



-1793372443.jpeg)

-1793700912.jpeg)


