राजनीति
उर्जाराज्यमन्त्री तामाङ बर्खास्त
प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।
रामेछापबाट प्रत्यक्ष चुनाव जितेका तामाङ १८ साउनमा राज्यमन्त्री नियुक्त भएका थिए । तर उर्जामन्त्री दीपक खड्कासँग उनको त्यति राम्रो सहकार्य हुन सकेन ।
पछिल्लो पटक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा उनले विरोध गरेका थिए । स्रोतका अनुसार कांग्रेस नेतृत्वले उनलाई राजीनामा दिन सुझाएका थिए ।
तर उनले राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बुधबार बर्खास्त गरेका हुन् ।
प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





