राजनीति
संसदको अवरोध खोल्न मानेनन् विपक्षी दल, बैठक स्थगित
विपक्षी दलहरुले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका छन् ।
दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उठेर संसद अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सांसदहरुलाई आआफ्नो ठाउँमा बसे मात्र दलीय आधारमा बोल्न दिन सक्ने बताए ।
उनले गृहमन्त्री रमेश लेखकले बोल्न समय माग गरिसकेकाले समय दिनुपर्ने बताए ।
तर विपक्षी दलका सांसदहरु बस्न मानेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टाका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति:
बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





