राजनीति
अब ७० वर्ष पुरा भएपछि मात्र जेष्ठ नागरिक भत्ता
१५ जेठ, काठमाडौं । अब ७० वर्ष उमेर पुरा भएका नागरिकहरुले मात्र जेष्ठ नागरिक भत्ता पाउने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा यस्तो घोषणा गरेका हुन् । दुर्गम क्षेत्र र लक्षित वर्गका जेष्ठ नागरिकले भत्ता पाउने व्यवस्था भने यथावत राखिएको उनले जानकारी दिए ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





