राजनीति
विद्युतीय सवारीको कर बढेन

१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको करमा कुनै हेरफेर गरेन । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा १९ अर्ब ६४ अर्बको बजेट पेश गरेका छन् ।
उनका अनुसार विद्युतीय सवारी साधानलाई प्रोत्साहित गर्न र विद्युतको आन्तरिक खपत बढाउन सबै कर र महसुललाई यथावत रादिएको छ ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा
बिहीबार, असोज २, २०८२

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा
बिहीबार, असोज २, २०८२

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्
बुधबार, असोज १, २०८२

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
बुधबार, असोज १, २०८२

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
सोमबार, भदौ ३०, २०८२

दलमाथि प्रतिबन्ध हुँदैन, सबैले चुनावबाटै स्थापित हुनुपर्छ : गृहमन्त्री अर्याल
सोमबार, भदौ ३०, २०८२
ट्रेन्डिङ