राजनीति
शेखर र गगनबीच भेट, तोडियो सम्वादहीनता
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । यससँगै दुई नेताबीच लामो समयदेखि कायम सम्वादहीनता तोडिएको छ ।
डा. कोइरालाको सम्पर्क कार्यालय, महारागञ्जमा शुक्रबार विहानै भएको भेटमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार लगायतका नेताहरु पनि थिए ।
भेटमा पार्टीको आन्तरिक विषयमा बढी छलफल भएको एक सहभागीले जानकारी थिए ।
कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखर र गगन एउटै समूहमा थिए । तर पछिल्लो समय दुई नेताबीच खासै भेट समेत भएको थिएन ।
प्रकाशित मिति:
शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





