राजनीति
सामाजिक सञ्जाल विधेयक
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्मम बन्ने बाटोमा सरकार
हालै राष्ट्रियसभामा दर्ता गरेको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि घातक छन् ।
सरकारले सामाजिक सञ्जालको प्रयोग र सञ्चालनलाई व्यवस्थित बनाउने भनेर विधेयक ल्याए पनि यो व्यवस्था जस्ताको तस्तै पारित भएमा प्रयोगकर्ताहरु अनावश्यक झमेलामा पर्न सक्ने र हाल प्रयोगमा रहेका कतिपय रचनात्मक कामहरु रोकिन सक्ने जोखिम पनि उत्तिकै छ ।
सामाजिक सञ्जाल विधेयकमा गरिएका कस्ता व्यवस्थाले के असर पार्छ ? यो भिडियोबाट विस्तृतमा बुझ्नुहोस् ।
प्रकाशित मिति:
बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





