राजनीति
वैकल्पिकको नारा पुरानै पारा
नेपालमा स्थापित राजनीतिक दलहरु बिग्रिए, तिनीहरुले मुलुकका समस्या समाधान गर्न सक्दैनन्, अब वैकल्पिक शक्ति चाहिन्छ भनेर धेरै दलहरु खुले । २०७२ सालमा संविधान जारी हुनेवित्तिकै नेकपा माओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले ।
विवेकशील नेपाली दलले वैकल्पिक राजनीतिको अभ्यास गरिरहेको थियो । पछि रवीन्द्र मिश्र पनि साझा पार्टीको नाममा वैकल्पिक राजनीति गर्ने भन्दै आए । रवि लामिछानेले पनि पुराना दलको विकल्प भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खोले ।
गत चुनावमा रास्वपाले प्रतिनिधिसभामा २० सिट जित्यो । मधेशमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीले चुनाव जित्नुमा पनि उनीहरुको स्थापित दलको विकल्प भन्ने दाबी प्रमुख कारण थियो ।
तर उनीहरु वैकल्पिक राजनीतिको बाटो हिँडेका छन् त ? कि भनाइ र गराइमा तालमेल मिलेको छैन ?
प्रकाशित मिति:
सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





