राजनीति
विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
११ असार, काठमाडौं । नेकपा एमालेले दुई नेताको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
भाटभटनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले दान दिएको जग्गामा केन्द्रीय कार्यालय शिलान्यास गरेको विषयमा दुबैले विरोध गरेका थिए । त्यही विषयलाई लिएर स्पष्टीकरण सोधेको एमालेले ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





