राजनीति
एमालेको सक्रिय राजनीतिमा फर्किएको पूर्व राष्ट्रपति भण्डारीको घोषणा
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रुपमा एमालेको राजनीतिमा सक्रिय भएकी छन् ।
मदन भण्डारी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको जानकारी दिइन् । उनले भनिन्, 'आजबाट म एमाले परिवारको एक सदस्य बनेको छु ।’
राष्ट्रपति पदबाट पदमुक्त भएपछि आफूले एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्य राखेको उनले बताइन् । यही उद्देश्यले आफूले पार्टी सदस्य नवीकरण गरेको उनको भनाइ छ ।
एमालेमा जोडिनुको आफ्नो कुनै महत्वाकांक्षा नभएको पनि भण्डारीले उल्लेख गरेकी छन् ।
पढ्नुहोस् भण्डारीको लिखित भाषणको पूर्णपाठ
प्रकाशित मिति:
शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





