राजनीति
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार बसेको आयोगको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् ।
२०७९ मंसिरमा भएको चुनावमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएपछि त्यहाँबाट प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।
प्रकाशित मिति:
सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





