राजनीति
राधिका शाक्यको दाबी : बालकोटको घर केपी ओलीले होइन मैले बनाएकी हुँ
बालकोटस्थित घरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आलोचकहरुले बेला बेला प्रश्न उठाउँछन् । चप्पल पड्काउँदै आएको नेताले यत्रो घर कसरी बनायो भनेर सोध्छन् ।
तर प्रधानमन्त्री पत्नी राधिका शाक्यले फागुन १० गते आफ्नो पुस्तक विमोचनका क्रममा त्यसको जवाफ दिएकी छन् । त्यति मात्र होइन उनले ओलीमाथि उठेका अरु दुईवटा प्रश्नको पनि जवाफ दिएकी छन् ।
प्रकाशित मिति:
आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





