राजनीति
संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय
२३ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संविधान संशोधनका विषयहरु निर्क्योल गर्न कार्यदल बनाउने भएको छ ।
केन्द्रीय कार्यसमितिको सोमबार सकिएको बैठकले संविधानमा संशोधन गर्ने केके विषय छन् भन्ने सम्बन्धमा निर्क्योल गर्न र सत्तारुढ सहितका दलहरुसँग सम्वाद गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।
बैठकले सरकारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जुन गठबन्धन सरकार छ, यो सरकारको काममा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।’
कांग्रेसको बैठकले सुन चाँदीमा लगाएको विलासिता कर पुनर्विचार गर्न सरकारलाई सुझाएको छ ।
प्रकाशित मिति:
सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



