राजनीति
शिक्षा विधेयक पास गर्न शिक्षक महासंघले दियो अल्टिमेटम
२ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पास गर्न तीन साताको अल्टिमेटम दिएको छ । २१ साउनभित्र प्रतिनिधि सभाबाट विधेयक पास नभए आन्दोलन गर्ने महासंघले बताएको छ ।
शिक्षक महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै पछिल्लो पटक शिक्षा मन्त्रालयसँग भएको २७ बुँदे सहमति बटमलाइन भएको बताएको छ । ‘त्यो सहमतिबाट तर्किने, फर्किने वा भाग्ने सुविधा कसैलाई छैन’ महासंघले भनेको छ ।
कुनै पनि बहानामा सहमति विपरित निर्णय गर्नु शिक्षक आन्दोलनको ओज, गरिमाविरुद्ध हुने समेत महासंघले बताएको छ ।
प्रकाशित मिति:
शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



