राजनीति
प्रधानमन्त्रीमाथि संसदमा प्रश्न : बालेनसँग सिङ जुधाउनुपर्ने कारण के हो ?
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन शाहको सम्बन्ध हार्दिकतापूर्ण छैन । सामाजिक सञ्जालबाट बालेनले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरिरहन्छन् । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रमबाट बालेनको आलोचना गरिरहन्छन् । यी दुईको सम्बन्धलाई लिएर संसदमै प्रश्न उठेको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





