राजनीति
मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ
१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ चुनिएका छन् । बुधबार भएको मतदानमा मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ दलको नेता चुनिएका हुन् ।
बानियाँको पक्षमा २२ मत खसेको छ । बहादुर सिंह लामाको पक्षमा १४ मत खसेको छ । एक मत भने बदर भएको छ ।
प्रकाशित मिति:
बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



