राजनीति
अशोक राई र राजेन्द्र महतोको दलले कार्यगत एकता गर्ने
२८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ । भोलि बिहीबार घोषणा सभा राखिएको छ ।
दुबै दलले यसलाई एकता उन्मुख कार्यगत एकता भनेका छन् । कार्यगत एकतामार्फत सहकार्य गर्दै जाने र एउटा विन्दुमा पुगेपछि पार्टी नै एकता गर्ने लक्ष्य रहेका नेताहरु बताउँछन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई छन् । राष्ट्रिय मुक्ति पार्टीको अध्यक्ष राजेन्द्र महतो छन् । दुबै नेता एक समय जसपामा थिए । तर पछिल्लो समय आ आफ्नो दल बनाएका थिए ।
प्रकाशित मिति:
बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



