राजनीति
पोखरामा पनि कर्फ्यू
२३ भदौ, काठमाडौं । स्थानीय प्रशासनले कास्कीको पोखरामा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
जेनजीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू लगाएको हो । दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
किन हटाइए आईजीपी कार्कीलाई, दाउपेच कि बाध्यता ?
बिहीबार, कात्तिक १९, २०८३
प्रहरी प्रमुख कार्की पदमुक्त, मनोज केसी बने नयाँ आईजीपी
बुधबार, कात्तिक १८, २०८३
बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?
शुक्रबार, असोज १६, २०८३
म्यादी प्रहरीको कपडा खरिद प्रकरणः छानबिन होइन, अध्ययन समिति गठन
शुक्रबार, असोज १६, २०८३
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
ट्रेन्डिङ


-1793372443.jpeg)

-1793700912.jpeg)
