राजनीति
पोखरामा पनि कर्फ्यू

२३ भदौ, काठमाडौं । स्थानीय प्रशासनले कास्कीको पोखरामा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
जेनजीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू लगाएको हो । दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको आदेशमा उल्लेख छ ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा
बिहीबार, असोज २, २०८२

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा
बिहीबार, असोज २, २०८२

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्
बुधबार, असोज १, २०८२

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
बुधबार, असोज १, २०८२

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
सोमबार, भदौ ३०, २०८२

दलमाथि प्रतिबन्ध हुँदैन, सबैले चुनावबाटै स्थापित हुनुपर्छ : गृहमन्त्री अर्याल
सोमबार, भदौ ३०, २०८२
ट्रेन्डिङ