राजनीति
स्वास्थ्यमन्त्री पौडेलले पनि राजीनामा दिने
२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । जेनजीले सोमबार गरेको आन्दोलनप्रति सरकारले गरेको व्यवहारप्रति अपत्ति जनाउँदै उनले राजीनामा दिने तयारी गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिएका थिए भने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार विहान राजीनामा दिएको घोषणा गरेका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



