राजनीति
कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन, प्रचण्डको घरमा ढुंगामुढा
२१ भदौ, काठमाडौं । स्थानीय प्रशासनले घोषणा गरेको कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शन भइरहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले विहानैदेखि कर्फ्यू आदेश जारी गरेका छन् । तर सबैतिर स्वःस्फुर्त प्रदर्शन भइरहेको छ ।
प्रर्दनकारीहरुले जेनजीहरुको आन्दोलनमाथि भएको दमनको विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रदर्शनका कारण बानेश्वर तनावग्रस्त छ ।
प्रदर्शनकारीहरुले खुमलटारस्थित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा ढुंगामुढा गरेका छन् । नजिकैको प्रहरी विटमा समेत आगो लगाएका छन् ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि उनीहरुले ढुंगा हानेका थिए । बुढानीलकण्ठस्थित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास नजिकै पनि प्रदर्शन भइरहेको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



