राजनीति
रमेश लेखकको घरमा पुगे जेन-जी, सामान निकालेर जलाए
काठमाडौं । जेनजी र जेनजी आन्दोलनका समर्थकहरुले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रवेश गरेका छन् । उनीहरुले घरभित्रबाट समानहरू निकालेर बाहिर ल्याएर जलाएका छन् ।
जेनजी आन्लदोलनमा चरम दमन गर्न भूमिका खेलेका थिए । उनकै नेतृत्वको गृह प्रशासनले १९ जनाको मृत्यु हुने गरी नरसहार मच्चाएको थियो ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



